डा. भेषराज थापालाई विज्ञान तथा प्रविधि युवा पुरस्कार

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा(प्रतिष्ठान (नास्ट) ले २०७७ विज्ञान तथा प्रविधि युवा पुरस्कार’ युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजका सहप्राध्यापक ई. डा. भेषराज थापालाई प्रदान गरेको छ।
 
Posted in Default Category on April 07 at 09:28 AM
Comments (0)
No login
Login or register to post your comment