नेपालमै बनेको विद्युतीय मोटरबाइकको बिक्री सुरु हुँदै

काठमाडौं । नेपाली इन्जिनियरहरुको टोलीले विद्युतीय बाइक निर्माण गरेकाे छ । यात्री मोटोरसाइकल्स ग्रुपअन्तर्गत युवा इन्जिनियरहरुको एक टोलीले उक्त विद्युतीय बाइक निर्माण गरेकाे हाे ।

 

‘प्रोजेक्ट जिरो’ नाम दिइएको उक्त विद्युतीय बाइकको डिजाइन, इन्जिनियरिङ तथा निर्माण नेपालमै भएको बताइएकाे छ ।

 

निर्माण टोलीले यसमा कटिङ एज पावरट्रेन, क्लास लिडिङ भेहिकल सफ्टवेयर तथा ईन-हाउस डेभलपमेन्ट प्रोवेसको प्रयोग गरेको बताएको छ ।

 

https://www.techpana.com/2021/75186/ 

Posted in Default Category on April 07 at 09:33 AM
Comments (0)
No login
Login or register to post your comment